आरोपी एसपी खनाल पनि छुटे : सुन तस्करी प्रकरण

मोरङ। सुन तस्करी तथा उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दामा कारागारमा रहेका निलम्बित प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल साधारण तारेखमा छुटेका छन् । उच्च अदालत विराटनगरले मंगलबार खनाललाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीले २८ जेठमा जिल्ला अदालत मोरङले गरेको आदेश उल्टाउँदै साधारण तारेखमा छोड्न आदेश … Continue reading आरोपी एसपी खनाल पनि छुटे : सुन तस्करी प्रकरण